विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौं : शिक्षामन्त्री भट्टराई
२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने बताएकी छन् ।
आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी …