सुनसरी । सुनसरीमा लगातारको वर्षातका कारण १ हजार घर डुवानमा परेका छन् । साथै १ सय ५० घर विस्थापित भएका छन् । वर्षातका कारण पानीको निकास नभएको र खोलाको बाढी बस्तीमा छिरेपछि सुनसरीको पूर्वपश्चिम राजमार्ग दक्षिणको अधिकांश बस्ती डुवानमा परेको हाे। तीनदिनदेखिको वर्षातका कारण सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका, कोशी गाँउपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगरा […]