विराटनगर : विराटनगरको पूर्वी सिमानाको केसलिया र पश्चिमको सिङ्गिया नदीमा आएको बाढी बस्तीमा पसेपछि महानगरपालिकाका ४ सय ५० घरपरिवार विस्थापित भएका छन्।
केसलिया नदीको बाँध फुटेर बस्तीमा पानी पसेपछि विराटनगर वडा नं. ११, १२ र १३ का ३ सय घरपरिवारले शनिबार बिहानदेखि नजिकको सरकारी विद्यालयमा आश्रय लिएका छन्।
त्यस्तै