राष्ट्रबैंकले १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

काठमाण्डाै – तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् । एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन् ।यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०/१० ग्रामका सिक्का ह...

सम्बन्धित सामग्री

सुन र चाँदीका सिक्का किन्नेको घुइँचो (तस्वीरहरू)

राष्ट्र बैंकको टक्सार विभागले मंगलबार सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बबर महलस्थित टक्सार विभागले असर्फी र सिक्का किन्नेको घुइँचो लागेको छ ।

सुन-चाँदीका सिक्का मोह (तस्वीरहरू)

२० कात्तिक, काठमाडौं । तिहार (धनतेरस) का लागि सुन र चाँदीका सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले टक्सार महाशाखा मार्फत तिहारका लागि १९ देखि २४ कात्तिकसम्म सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । तिहारका लागि राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सुनका असर्फी र चाँदीका […]

सुनका असर्फी र चाँदीका सिक्का बिक्री [तस्बिरहरू]

नेपाल राष्ट्र बैंकले आउँदो साताको आजदेखि सर्वसाधारणका लागि सुनका असर्फी र चाँदीको सिक्का बेच्ने सुरु गरेको छ।  तिहारलक्षित गरेर केन्द्रीय बैंकले आजदेखि धनत्रयोदशीका दिन (२४ कात्तिकसम्म) सुनचाँदी बिक्री गर्नेछ।   असर्फी र...

तिहार लक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बैंकले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको हो । कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिने बैंकले जनाएको छ । सुनका ...

तिहार लक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बैंकले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको हो । कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिने बैंकले जनाएको छ । सुनका ...

तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न पाइने

काठमाडौं । तिहारका लागि नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) खरिद गर्न पाइने भएको छ । राष्ट्र बैंकले यही कार्तिक १९ गते अर्थात् आइतबार देखि २४ गतेसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री खुल्ला गरेको गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ […]

राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने - NepaliPatra

काठमाडौँ। नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ। बुधबार राष्ट्र बैंकले सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो। सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन्। एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम […]

सुन र चाँदीको सिक्का (असर्फी) किन्नेको घुइँचो (फोटोफिचर)

काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री सुरु गरेको हो।...

राष्ट्र बैंकले बिक्री गर्ने सुन र चाँदीबाट बनेकाे असर्फीको मूल्य कति ?

हरेक वर्षझैँ यस वर्ष पनि नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै धनतेरसका लागि सुन र चाँदीका सिक्का (असर्फी) बिक्रीवितरण सुरु गरेको छ । राष्ट्र बैंकको टक्सार विभाग बबरमहलमा बिहीबारदेखि बिक्री सुरु गरिएको हो ।

धनतेरसका लागि असर्फी किन्न टक्सार विभागमा सर्वसाधारणको भीड (फोटोफिचर)

३ कात्तिक, काठमाडौं । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड छ । तिहारमा धनतेरस पुज्नका लागि सुन र चाँदीका सिक्का किन्नेहरु लाइनमा छन् । सुन्धारामा रहेको राष्ट्र बैंकको टक्सार विभाग धरहरा पुनर्निर्माण हुने भएपछि भत्किएको थियो । जसले गर्दा साढे २ वर्षसम्म पानीमा भिजेको मेसिनले गत चैतबाट असर्फी उत्पादन सुरु गरेर बेच्न लागिएको […]