मधुमेह दिवसका अवसरमा आयुर्वेद विद्यार्थी समाजद्वारा मिनी म्याराथुन प्रतियोगिता सम्पन्न

नेपाल आयुर्वेद विद्यार्थी समाजको आयोजनामा  सोमबार विश्व मधुमेह दिवस मनाइएको छ।