स्रोत नखुलेको रकम सहित झापामा एक पुरुष समातिए

काठमाडौः झापाबाट प्रहरी एक जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।      झापा गाउँपालिका वडा नम्बर १ लसुना भन्सारस्थित कुमुरखोद झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदैं गरेको पुरुषलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो। झापा गाउँपालिका वडा नम्बर १ लसुना बस्ने वर्ष ५४ को तेज बहादुर गणेशलाई नियन्त्रण…

सम्बन्धित सामग्री

स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । …

स्रोत नखुलेको रकम बरामद

सीमावर्ती क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको पैसा र लागुऔषध बरामद गरेको छ।...

स्रोत नखुलेको रकम बरामद

सीमावर्ती क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको पैसा र लागुऔषध बरामद गरेको छ।...

काठमाडौंको प्युखाबाट स्रोत नखुलेको रकम सहित एक जना समातिए

काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित प्युखाबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई रकम सहित फेला पारेको हो। रकम हुन्डीको लागि प्रयोग हुनसक्ने…

स्रोत नखुलेको रकम सहित एक युवक समातिए

काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको हो। विराटनगर महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई…

स्रोत नखुलेको रकम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर

राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको रकमसहित पक्राउ परेका ४ जनाविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । विभागले नुवाकोटका नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, सुवास जंग पाण्डे र प्रज्वल ढुंगानाविरुद्ध मुद्धा दायर गरेको हो ।विभागले उनीहरुविरुद्ध विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजुको संयुक्त टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ६९ लाख रुपैयाँ भेट्टाएको थियो ।अनुसन्धानका क्र

स्रोत नखुलेको रकम सहित एक जना समातिए

काठमाडौं : रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। १५ लाख ५० हजार रूपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशिष साहुलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट…

२८५ ग्राम सुन र १८ लाख रुपैयाँसहित धरानबाट दुई जना पक्राउ

सुनसरीबाट प्रहरीले स्रोत नखुलेको रकम र बिना बिलको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

१० लाख नगद सहित एक किसोरी र शाह पक्राउ

प्रहरीले १० लाख चार हजार पाँच सय रुपैयाँ रकम सहित एक किसोरी र एक युवालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका ८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको रकम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

नवलपरासी, १९ साउन । स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र […]