२८५ ग्राम सुन र १८ लाख रुपैयाँसहित धरानबाट दुई जना पक्राउ

सुनसरीबाट प्रहरीले स्रोत नखुलेको रकम र बिना बिलको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।