नियुक्तिपत्र प्रदान

उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्तिपत्र प्रदान गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौड्याल तथा सदस्यद्वय पूर्वसचिव विमल वाग्ले र नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई नियुक्तिपत्र प्रदान गर्नुभयो। चालू आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक कर्मचारीको न्यूनतम तलब र सुविधा पुनरवलोकन गर्न तथा श्रमिकको तलब सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने व्यवस्थाबमोजिम आयोग गठन गरिएको थियो।

सम्बन्धित सामग्री

ताप्लेजुङ सिफारिस भएका शिक्षकलाई नियुक्तिपत्र प्रदान

खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ ।

उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्तिपत्र प्रदान

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्तिपत्र प्रदान गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री शर्माले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।आर्थिक वर्ष २०७९/२०८० बजेटको बुँदा नम्बर ३६७ मा (रास्ट्र सेवक […]

नयाँ प्रधानसेनापतिले पाए नियुक्तिपत्र

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले कायममुकायम प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रधानसेनापति शर्माले बुझे नियुक्तिपत्र

काठमाडौँ– नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले बुधबार नियुक्तिपत्र बुझेका छन् । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रभुराम शर्माले पाए प्रधान सेनापतिको नियुक्तिपत्र

काठमाडौँ- प्रभुराम शर्माले नेपाली सेनाको प्रधान सेनापतिको नियुक्तिपत्र पाएका छन्। बुधबार आयोजित एक कार्यक्रमबीच रक्षा सचिव बेगेन्द्रराज शर्माले प्रभुराम शर्मालाई नियुक्त पत्र प्रदान गरेका हुन्। साउन २६ गतेदेखि शर्मा नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति छन्। वर्तमान प्रधान सेनापति पूर्णचन्द्र थापाले अनिवार्य अवकाशको एक महिनाअघि साउन २६ गतेदेखि घर विदा बस्ने भएपछि साउन १६ गते […]

रक्षा सचिव पौड्यालद्धारा प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान

काठमाडौं, १६ भदौ । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले नेपाली सेनाका कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । आज (बुधबार) शर्मालाई उक्त नियुक्तिपत्र दिईएको हो । नेपाली सेना, जंग्गी अड्डाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७८ श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्राप्त […]

प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान

कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरिएको छ । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले बुधवार शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भदौ २४ बाट लागु हुने गरी रथी शर्मालाई प्रधान सेनापति नियुक्ति गरेकी थिइन् । श्रावण २६ बाट उनी  कायममुकायम प्रधान सेनापति छन् ।मन्त्रालयमा आयोजित कार्यक्रमका बीच रक्षा सचिव श्री पौड्यालले शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्द

कुलमानले बुझे विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको ४ वर्षे नियुक्तिपत्र

काठमाडौँ । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । आज (बुधबार) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । घिसिङलाई ऊर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र दिएर हस्ताक्षर गर्न लगाएकी […]

तस्वीर : नियुक्तिपत्र बुझ्दै  कुलमान घिसिङ

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेपछि बुधवार नियुक्तिपत्र बुझ्दै कुलमान घिसिङ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उनलाई नियुक्तिपत्र प्रदान गरे । यसैबीच प्राधिकरणको कार्यकारी निर्देशकमा पुन : नियुक्त भएका घिसिङले पदभार ग्रहण गरेका छन् । उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । तस्वीर सौजन्य : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

कुलमानले बुझे नियुक्तिपत्र, कार्यकारी निर्देशकमा पदबहाली गर्दै

२७ साउन, काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे । २०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङ फेरि […]