सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेपछि बुधवार नियुक्तिपत्र बुझ्दै कुलमान घिसिङ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उनलाई नियुक्तिपत्र प्रदान गरे । यसैबीच प्राधिकरणको कार्यकारी निर्देशकमा पुन : नियुक्त भएका घिसिङले पदभार ग्रहण गरेका छन् । उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । तस्वीर सौजन्य : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय