साफको फाइनल पुग्ने टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टोलीलाई बधाई दिएका छन् । माल्दिभ्समा जारी च्याम्पियनसिपमा राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाली टोली उपाधि नजिक पुगेको हो । प्रधानमन्त्री देउवाले बुधबार साँझ सामाजिक ट्विट गर्दै नेपाली टोलीलाई बधाई दिएका हुन् । उनले फाइनलका लागि […]

सम्बन्धित सामग्री

श्रीलंकाली राष्ट्रपतिलाई प्रधानमन्त्री देउवाको बधाई

६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले ट्वीट गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधा तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् । देश आर्थिक संकटमा फसेपछि नागरिकमाझ अलोकप्रिय भएका प्रधानमन्त्री विक्रमसिंघेलाई बुधबार श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको थियो । ६ कार्यकाल प्रधानमन्त्री […]

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ,१५ असार । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताए । […]

एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । ६ असारमा सम्पन्न एन्फाको चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम […]

एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् ।  बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।  ६ असारमा सम्पन्न एन्फाको चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम नेम्बाङ अध्यक्षमा […]

नेविसंघ अध्यक्ष शेर्पालाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं : नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन्। बुधवार शेर्पालाई कांग्रेसले नेविसंघ अध्यक्षको जिम्मेवारी दिएको हो। बिहीवार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले शेर्पालाई बधाई दिएका हुन्। बधाई भेटमा गृहमन्त्री बालकृष्ण खाणले पनि बधाई ज्ञापन गरेका थिए। त्यस्तै शेर्पालाई महामन्त्री विश्वप्रकाश…

प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ, २९ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल […]

नेपाली फुटबल टाेलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टाेलीलाई बधाई दिनुभएकाे छ ।   प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत नेपाली टाेलीलाई बधाई दिनुभएको हो । उहाँले आउँदाे खेलका लागि शुभेच्छासहित नेपाली टाेलीलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ ।  हिजाे भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।  उहाँले लेख्नुभएको छ 'साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्...

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिनुभएको हो । उहाँले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ …

नेपाली फुटबल टीमलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएका  छन्। । देउवाले बुधबार साँझ ट्वीट गर्दै नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई दिएका हुन्। प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका  छन्, ‘हार्दिक बधाई तथा शुभकामना! साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी […]

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ । इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । नेपालले बुधवार भएको खेलमा बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेका थियो । खेलको आठौँ मिनेटमा १-० गोलले पछि परेको नेपाल ८८औँ मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काउन सफल भएको थियो । बराबरीसँगै नेपालले २८ […]