काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएका छन्। । देउवाले बुधबार साँझ ट्वीट गर्दै नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई दिएका हुन्। प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘हार्दिक बधाई तथा शुभकामना! साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी […]