२७ साउन, काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुपर्नाको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायका नाममा आदेश जारी गरेको छ । पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको हो । रिट निवेदकले घर भत्काउन […]