मूल्यवृद्धि ७ प्रतिशतभन्दा माथि रेमिट्यान्स आय घट्दो शोधनान्तर घाटा बढ्ने क्रम जारी विदेशी मुद्रा संचिती घट्ने क्रम जारी चालु वर्षको पाँच महिनामा पनि अर्थतन्त्रका सूचकमा कुनै सुधार आएको छैन भने झन् त्यसमाथि यसअघि नियान्त्रणभित्रै रहेको बजार भाउ पनि बढ्ने क्रम तीव्र बनेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको छ । […]