काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई एक लाख रुपैयाँसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू गरेको छ । यो व्यवस्था बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानीसम्बन्धी कारोबार गर्ने कम्पनीको लागि हो । राष्ट्र बैंकले मंगलबार भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र जारी गर्दै वार्षिक एक लाखसम्मको व्यवसायिक कारोबारमा सरलीकृत केवाईसी व्यवस्था […]