२० साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हुने तालाबन्दी अन्त्य गर्न ऐनमै व्यवस्था गरेर अघि बढ्न उपकुलपतिहरुलाई निर्देशन दिएका छन् । शुक्रबार विश्वविद्यालय अनुदान आयोग (युजीसी) मा सम्पूर्ण उपकुलपतिहरुसहित बसेको बैठकमा शिक्षामन्त्री पौडेलले विश्वविद्यालयहरुको आ-आफ्नो ऐनमा व्यवस्था गरेर लैजान निर्देशन दिए । उनले भने ‘तालाबन्दीले विश्वविद्यालय थिलथिलो बनाएको छ । त्यसैले […]