काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नम्बर ३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म पर्याई उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई निर्देशन दिएका हुन्। गृहसचिव विनोदप्रकाश…