म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व

नेपाली कांग्रेस म्याग्दीले एक नगरपालिका पाचँ गाउँपालिका रहेको म्याग्दीमा नयाँ नेतृत्व चयन गरेको छ । नेपाली कांग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशनमा अन्तर्गत ४ स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।बेनी नगर सभापति पदमा रविन्द कार्की (रवि) निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की भएका […]

सम्बन्धित सामग्री

कांग्रेस स्थानीय तह अधिवेशन : मुस्ताङमा सबै सर्वसम्मत, म्याग्दीका दुईमा निर्वाचन

म्याग्दी : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत म्याग्दीका एक नगरपालिकासहित ६ र मुस्ताङका ५ गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो।म्याग्दीको चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ। मुस्ताङका पाँचवटै स्थानीय तहमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ।म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ। आइतबार भएको निर्वाचनमा बेनी नगर सभापतिमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्बाचित भएका छन्।रघुगंगा गाउँ