काठमाडौं महानगरको नेतृत्व अक्षम भयो, अब हामी काम गर्छौं : श्रेष्ठ

२३ वैशाख, काठमाडौं। सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरको उपप्रमुखको उम्मेदवार रहेका रामेश्वर श्रेष्ठले यसअघिको नेतृत्व अक्षम रहेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको शान्तिबाटिका गठबन्धनले गरेको संयुक्त सभामा श्रेष्ठले आफूहरुले काम गरेर देखाउने दाबी गरे। ‘अहिलेको नेतृत्व असक्षम भयो, नेतृत्वले काम गर्न सकेन,’ उनले भने, ‘हामी काम गर्छौं भनेर आएका छौं।’ वितेका पाँच वर्षमा महानगरमा सुशासन […]

सम्बन्धित सामग्री

दूध र पानीको गुणस्तर कायम गराउन काठमाडौं महानगरले तत्काल काम थालनी गर्ने

काठमाडौं- खुल्ला र अनौपचारिक रूपमा बिक्री गरिने दूध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल अपनाउन सकिने उपायमा काम थालनी गर्न बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ। आइतबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा जानकारी लिएपछि कृषि तथा पशुपंक्षी विभागका अधिकारीलाई कामका लागि […]

काठमाडौं भ्यू टावरको काम ७० प्रतिशत सकियो

२८ मंसिर, काठमाडौं । समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौंं भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाडौं महानगरपालिका (कामपा) र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते […]

मेलम्चीको पानी काठमाडौं पठाउन काम सुरु

मेलम्चीको पानी काठमाडौं पठाउन काम सुरु । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा सुरुङ बन्द गरिएको थियो । यसपालिको वर्षाले सुरुङमा क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको र सो सडक निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । तस्बिर : रासस

रोकियो काठमाडौं महानगरपालिकाको भवन निर्माणको काम

काठमाडौं, असार २ । काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो। ठेक्का दिँदा प्राविधिक मूल्याङ्कन समितिको राय सिफारिस गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म रकम […]

काठमाडौं–तराई–मधेस द्रुतमार्गको काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

काठमाडौं, जेठ २६ । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण […]

काठमाडौं–तराई–मधेस द्रुतमार्गकाे काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाललले निर्माणको […]

काठमाडौं–तराई–मधेस द्रुतमार्गकाे काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाललले निर्माणको […] The post काठमाडौं–तराई–मधेस द्रुतमार्गकाे काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौं–धादिङ दुबैतर्फ संगसंगै काम

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कंंक्रिट लाइनिङको काम सुरु भएको छ । मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ ।आयोजना प्रमुख नरेशमान शाक्यले भने, “यता सुरुङमार्ग छेड्ने काम पनि भइरहेको छ । सँगै फिनिसिङ गर्ने काम पनि सुरु गरेका हौं । यसले गर्दा आयोजनाले गति पनि लिन्छ ।” समयमै आयोजना सम्पन्न गर्न दुई […]

निजगढ–काठमाडौं द्रुतमार्ग : ५० प्रतिशत समय सकिँदा १६ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।