काठमाडौँ : आन्तरिक हवाइ उडान आगामी आइतबारदेखि सुचारु हुने भएको छ । मन्त्रिपरिषद्ले नियमित उडानको तालिका सार्वजनिक गरी उडान गर्न निर्देशन दिएसँगै आइतबारदेखि आन्तरिक उडान सुरु गर्नेगरी तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
नियमित आन्तरिक उडान कसरी गराउने भन्ने विष…