गंगालाल र दशरथलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा ‘जनता जागेपछि’

काठमाडौं: प्रतिनिधिसभा विघटनपछि राजनीतिक दलसँगै नागरिक समाज आन्दोलित छ। माइतीघर र बालुवाटारमा विरोध प्रदर्शनपछि अहिले बृहत् नागरिक आन्दोलन राणाकालमा गंगालाल श्रेष्ठ र दशरथ चन्द्रलाई मृत्युदण्ड दिइएको स्थानमा केन्द्रित भएको छ। मंगलबार शोभा भगवतीमा राजद्रोह मुद्दामा राणाहरुले मृत्युदण्ड दिएका श्रेष्ठ र चन्द्रलाई झुण्ड्याइएको स्थानबाट प्रतिगमनको विरोध गरे। शिल्पी थिएटरका रंगकर्मीहरुले शहीदहरुलाई ८० वर्षअघि…

सम्बन्धित सामग्री

शुक्रबारदेखि शिल्पी थिएटरमा चे शंकरको सहिद ‘गंगालाल’

काठमाडौँ-शिल्पी थिएटर, बत्तीसपुतलीमा माघ १९ गते शुक्रबारदेखि २९ सम्म सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक गंगालाल मञ्चन हुने भएको छ। गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो। नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए। विक्रम संवत […]

शिल्पीमा शुक्रबारदेखि शहीद गंगालालको जीवनीबारेको नाटक ‘गंगालाल’ मञ्चन हुने

काठमाडौं । शिल्पी थिएटर बत्तीसपुतलीमा माघ १९ (शुक्रबार)देखि २९ गतेसम्म शहीद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ । गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको यो नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो । नाटकमा शहीद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे […]

गंगालाल अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

सिद्धार्थ बैँकद्वारा गंगालाल अस्पताललाई सहयोग

सिद्धार्थ बैंक लिमिटेडले काठमाडाैँस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।...

कर्णाली प्रतिष्ठान र गंगालाल हृदय केन्द्रबीच शैक्षिक सम्झौता

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी ऐतिहासिक सम्झौता भएको छ । बुधबार गंगालाल अस्पतालमा विश्व मुटु दिवसको अवसरमा एक कार्यक्रमका बीच कर्णाली प्रतिष्ठान र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी शैक्षिक अनुसन्धानात्मक कार्यका लागि औपचारिक सम्झौता भएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले गंगालाल […]

गंगालाल अस्पताललाई  हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई सहयोग गरेको हो ।  बैंकले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरूका लागि वार्डहरू मर्मत–सम्भार गरी...

‘मध्यपन्थी’हरुले धोका दिए : गंगालाल तुलाधर

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले स्थायी कमिटीका १० जना नेताहरुले आफूहरुलाई धोका दिएको बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले माधव नेपाल समूहमा रहेका तर पार्टी विभाजनमा साथ नदिएका नेताहरुले धोका दिएको बताए । ‘आजको ठाउँमा आउनको निम्ति तिनै १० जना साथी, जो मध्यपन्थी भएर केपी ओली […]

कहिल्यै नझुक्ने क्रान्तिकारी गंगालाल श्रेष्ठ

शहीद भनेको के हो ? तानाशाहहरुको छातीमा बज्रिने चट्याङ हो शहीद ।उनी चट्याङजस्तै चम्किला शहीद हुन् । उनी राणाशासनको औंसीको रातमा चम्किएको चट्याङ थिए । उनी राणाशासनको दरबारमाथि चट्याङझैं बज्रिए । हो, आफू बलेर पनि अरुलाई प्रकाश दिने उनै कहिल्यै नझुक्ने शहीदको नाम हो– गंगालाल ।गंगालाल श्रेष्ठभित्र सानैदेखि अत्याचारविरोधी आगो थियो । उनको मनमा अन्यायविरुद्ध विद्रोहको ज्वाला थियो । त्यो आगोको ज्वाला स्कुलेकालदेखि हुर्कंदै बढेको थियो, उनको बढ्दो उमेरसँगै । रामेछापमा जन्मिएका गंगालालले क

कोभिड व्यवस्थापनमा अब्बल गंगालाल अस्पताल

१७ पुस, काठमाडौं । कोभिड महामारीमा मुटुरोगीको ज्यान बचाउने अग्रपंक्तिका अस्पतालमध्ये पहिलो नम्बरमा आउँछ– शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र । महामारीकालमा यो अस्पतालले अति नाजुक अवस्थाका थुप्रै मुटुरोगीलाई आकस्मिक शल्यक्रिया गरेर असामयिक मृत्युबाट जोगायो । गंगालाल अस्पतालले कोभिड महामारीबीच २८४ जनाको साँघुरिएको मुटुको नशा खोल्यो (प्राइमरी एञ्जिओप्लास्टी) भने ८६३ जनाको एञ्जियोग्राम गर्यो । त्यसैगरी […]