काठमाडौं । यूरोपियन ब्राण्ड स्कोडाको मिडसाइज एसयूभी कुशकमा १० लाख तिरेर किन्न पाइने स्कीम चलिरहेको छ । स्कोडाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बिगत तीन महिनादेखि यो स्कीम चलाइ रहेको छ । नेपाल आएदेखि नै ग्राहकको रोजाईमा पर्न सफल कुशक टर्बो इन्जिन भएको एसयूभी हो । फक्सवागेन ग्रुपको चर्चित १.० लिटर टीएसआई इन्जिन दिइएको कुशक उच्च […]