काठमाडौं । स्कोडाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले नयाँ योजना ‘कम्प्लीट पीस अफ माइन्ड विथ यूरोपियन अस्योरेन्स’ घोषणा गरेको छ । कम्पनीले यस योजना अन्गर्तग १० लाख रुपैयाँ वा कुनै पनि पुरानो कार डाउन पेमेन्ट गरेर कुशक खरिद गर्न सकिने जनाएको छ । ग्राहकले दुई वर्षसम्मको निःशुल्क सर्भिस सुविधा पनि पाउने भएको कारण यसलाई पीसअफ माइन्ड […]