नक्कली गहना बेच्ने गिरोह नेपालगञ्जमा पक्राउ :: Pahilopost.com

नेपालगञ्ज :  नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँकेमा प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली गहनासहित पक्राउ परेका बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सार्वजनिक गरेको हो।  नेपालगञ्जस्थित एक होटलबाट भदौ

सम्बन्धित सामग्री

काठमाडौंका बार र क्लबमा महँगो ब्रान्डका बोतलमा नक्कली रक्सी बेच्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँचजनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँचजनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ...

मोटरसाइकल चोर्ने गिरोह पक्राउ

रुपन्देही । बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ लगेर बिक्री गर्ने गिरोहलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चोरीका मोटरसाइकल दाङमा बेच्ने आठ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गढवा गाउँपालिका– ६ का १६ वर्षीय दुई किशोर, १७ वर्षीय दुई किशोर, १५ वर्षीय एक किशोर, र १९ […]

वर्कसप सञ्चालकहरू नै मोटरसाइकल चोरीका मुख्य योजनाकार!

दाङबाट महँगा मोटरसाइकल चोरी गरी रोल्पा र प्युठानमा लगेर स्वरूप परिवर्तन गरी बेच्ने गिरोह पक्राउ परेका छन्।

चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ

नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेको छ । भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले दुईवटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले बताउनुभयो ।

कोरोनाको नक्कली औषधि बेच्ने गिरोह पक्राउ

नयाँ दिल्ली, जेठ १७ । भारतमा ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे तीन सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ। ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ। […]

तन्त्रमन्त्रको नाममा महिलाको हत्या, शरीरको अंग बेच्ने संगठित गिरोह पक्राउ

‘मानिसको प्रति औलाहरु ७०/८० लाखमा बिक्री हुन्छ भन्ने हल्लाको भरमा ती महिलाको हत्या गरिएको हो’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘सोही बमोजिम योजनाबद्धरुपमा हत्या गरी औलाहरु काटेर शवलाई नदीमा मिल्काइएको थियो।’...

नक्कली सुन बेच्ने गिरोह पक्राउ

काठमाडौं : एक किलो नक्कली सुन बेच्ने ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे ६ का विशाल भन्ने बिर्खबहादुर तामाङ, सोही ठाउँका जयराज श्रेष्ठ, सिन्धुपाल्चोककै बिबीमाया तामाङ, रामेछाप रस्नालु– ७ का हर्कबहादुर तामाङ र भोजपुर आम्तेकर ३ का नविन भन्ने मनोज बास्तोला छन्। पाँचै जनालाई महानग...

धातुलाई सुनको जलप लगाएर बेच्ने गिरोह पक्राउ :: Pahilopost.com

पोखराः नक्कली सुन बेच्ने कार्यमा संलग्न गिरोह पक्राउ परेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई तनहुँको कोत्रेबाट नियन्त्रणमा लिएको थियो।कोत्रेबाट पक्राउ परेका उनीहरुसँग डेढ किलो नक्कली सुन पनि फेला पारेपछि अनुसन्धानको क्रममा पोखरा क्षेत्रमा उनीहरुले नक्कली सुनको कारोबारमा संलग्नता भेटिएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी