मोटरसाइकल चोर्ने गिरोह पक्राउ

रुपन्देही । बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ लगेर बिक्री गर्ने गिरोहलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चोरीका मोटरसाइकल दाङमा बेच्ने आठ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गढवा गाउँपालिका– ६ का १६ वर्षीय दुई किशोर, १७ वर्षीय दुई किशोर, १५ वर्षीय एक किशोर, र १९ […]

सम्बन्धित सामग्री

बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

रूपन्देही – जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न समयमा समूह बनाएर मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको हो। प्क्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नपा–१४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का […]

मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

पाँचथर । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले

धनुषाबाट मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

धनुषाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो।...

रोकिएन मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरननेह जन्मन्छ । झापाका ठूला सहरमा मोटरसाइकल...

मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरोह सक्रिय भइसक्छ...

संखुवासभा : मोटरसाइकल चोरको गिरोह पक्राउ

संखुवासभा : प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकाबाट मोटरसाइकल चोरी गर्ने गरेको गिरोहलाई समातेको छ।इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार मोटरसाइकल चोरी गर्ने गिरोहका दुई जनालाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका-२ का २० वर्षीय सुमन कार्की र चैनपुर नगरपालिका-३ का २१ वर्षीय सन्देश शेर्पा रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए। ती दुई व्यक्तिबाट ६ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरी निरीक्षक खतिवडाल

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर-६, धर्मस्थलीबाट एक जना र काठमाडौं-१६, म्हैपीबाट चार जना गरी पाँच जनालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ / ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोटका रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका गङ्गा चौधरी छन् । उनीहरुमध्ये एक... The post मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ appeared first on Purbeli News.

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

काठमाडौं । उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न एक गिरोह पक्राउ परेको छ । बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले तारकेश्‍वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौंको म्हैपीबाट ४ जना गरी पाँच जनालाई पक्राउ गरेको हो । म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका–५ घर भई हाल काठमाडौं झोर बस्ने वर्ष २२ को किरण लामा, सोही ठाउँ घर भइ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, नुवाकोट सुर्यगडी गाउँपालिका–१ घर भई हाल जिल्ला मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका–४ घर भई हाल तार्केश्‍वर नगरपालिका–१० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरूको साथबाट प्रदेश ३–०२–०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पक्राउ परेकोमा उक्त मोटरसाइकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । यस्तै, धर्मस्थलीबाट नुवाकोटको काउले गाउँपालिका–५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३–०२,०१६ प ३८०४ नम्बरको रातो रंगको २०० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । उक्त नम्बरको मोटरसाइकल मिति गत कार्तिक २ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन दिएका थिए । सो निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।