साना किसान बैंकलाई ग्रामीण स्वावलम्बन कोष

करिब तीन दशकअघि सञ्चालनमा आएको ग्रामीण स्वावलम्बन कोषलाई नेपाल सरकारले साना किसान लघुवित्त सस्थालाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयमा भएको एक कार्यक्रम बीच कोषलाई साना किसान लघुवित्त सस्थालाई हस्तान्तरण गरिएको हो । कोषमा नेपाल सरकारको ५४ करोड, नेपाल राष्ट्र बैंकको २५ करोड ३४ लाख गरी कुल ७९ करोड ३४ लाख सुरुवाती अवस्थामा पुँजी रहेको थियो ।

सम्बन्धित सामग्री

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

साना किसान लघुवित्तको सेयर रजिस्ट्रारमा सन्राइज क्यापिटल

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सन्राइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ ।  साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई साना किसान...

साना किसान विकास लघुवित्त एनपिएसमा आबद्ध

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । यसका लागि संस्थाले एनसिएिचएलसँग सम्झौता...

साना किसान विकास लघुवित्त पनि एनपिएसमा आबद्ध

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौता पत्रमा साना किसान...

साना किसान विकास लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका […]

साना किसान विकास लघुवित्त वित्तीय संस्था एनपीएसमा आबद्ध

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । आज भएको सम्झौताअनुसार लघुवित्तले क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्ने भएको हो । सम्झौता पत्रमा साना किसान

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर

लघुवित्त संस्थाहरु क्रमश: साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी […]

आपसमा गाभिए साना किसान विकास र आरएमडीसी लघुवित्त

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था गाभिएका छन् । एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र  ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । साथै, दुवै संस्थाका संस्थापक समूहबाट २-२ जना, सर्वसाधारण समूहबाट १-१ जना र १ जना स्वतन्त्र सञ्चालक

साना किसान लघुवित्तको सीईओमा डा.कोइराला

काठमाडौं, ९ भदौ। साना किसान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुनः डा.शिवराम प्रसाद कोइरालालाई नियुक्त गरेको छ । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।