डा भगवान कोइरालाको नेतृत्वमा वीर अस्पतालमा टेट्रालोजी अफ फ्यालट शल्यक्रिया

नेपालकै जेठो तथा केन्द्रीयस्तरको अस्पताल वीरमा पहिलो पटक ट्रेट्रालोजी अफ फ्यालट नामक मुटुको जटिल प्रकारको शल्यक्रिया गरिएको छ। शल्यक्रिया पश्चात्  ३१ वर्षीय पुरुष बिरामी पूर्ण रुपमा निको भई डिस्चार्ज भइसकेका छन्।  शल्यक्रिया पश्चात् मुटुको सम्पूर्ण जाँचमा बिरामीको स्वास्थ्य अवस्था सामान्य देखिएको चिकित्सकको भनाइ छ।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीले सार्वजनिक गरे सय दिनको उपलब्धि

सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको छ। वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि तीन महिनाभन्दा बढी कुर्नु नपर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्यमन्त्रीले सार्वजनिक गरे सय दिनको उपलब्धि

सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको छ। वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि तीन महिनाभन्दा बढी कुर्नु नपर्ने व्यवस्था गरिएको छ।

पीडा सहेर शल्यक्रियाको समय पर्खनुपर्ने बाध्यता

संखुवासभा सभापोखरी गाउँपालिका–६ की हर्कमाया तामाङको पीडाको कुरा गरी साध्य छैन । ७ महिना अगाडि मात्रै उहाँको थाइराइडको शल्यक्रिया भएको निशानी घाँटीमा छँदैछ । उहाँलाई त्यो भन्दा पनि बढी पीडा २५ वर्षीय जवान छोराको दुवै मृगौलाले काम गर्न छोडेपछि भएको छ । छोराको डायलासिस गराउन वीर अस्पताल आउनु भएकी ५२ वर्षीया तामाङको मुहारमा यो पीडा प्रष्ट झल्किन्छ । उहाँले छोराको डायलासिसको लागि आउजाउ गरिरहनुपर्छ भनेर कपनमा डेरा लिएको नै पाँच महिना भइसक्यो । ‘महिनाको ९ हजार कोठा भाडा मात्रै तिर्नुपर्छ । अरु खर्चको त हि...

बाबुराम भट्टराई अस्पताल भर्ना, भोलि शल्यक्रिया

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् । भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन्। ‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको […]

ट्युमरको शल्यक्रियाका लागि डा.भट्टराई अस्पताल भर्ना

न्युज अफ नेपाल, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुँदै छन् । वीर अस्पतालमा डाक्टर सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुन लागेको हो । शुक्रबार शल्यक्रिया हुने भए पनि उनी आजै वीर अस्पताल भर्ना हुन लागेको उनको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाको लागि अस्पताल भर्ना हुँदै

काठमाडौं, बैशाख १५ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज शल्यक्रियाको लागि वीर अस्पताल भर्ना हुने भएका छन्। उनी न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि भर्ना हुन लागेका हुन्। उनको काठमाडौंस्थित वीर अस्पतालमा डा सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो। उनको शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ। यसअघि ट्युमरमा क्यान्सरको […]

ट्युमरको शल्यक्रियाका लागि डा भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं । जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

पूर्वमन्त्री जोशीको मस्तिष्कघातको शल्यक्रिया

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरेर शल्यक्रिया गरिएको छ। उनको  शरीरको देब्रेपट्टी समस्या आएपछि अस्पताल पुगेका जोशीलाई  मस्तिष्कघात भएको पुष्टि भएको थियो।थापाथलीस्थित नर्भिक अस्पतालमा उनको  शल्यक्रिया गरिएको हो।  शल्यक्रियापश्चात उनलाई अहिले आइशियु कक्षमा राखिएको छ। शरीरको देब्रेपट्टि समस्या देखिएपछि उनलाई राति नै  वीर अस्पताल लगिएको थियो।जोशीलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थापाथल