कमलामाई नगरपालिकाले लक्ष्य भन्दा बढी राजस्व रकम संकलन गर्‍यो

सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिकाले आन्तरिक राजस्वकाे लक्ष्य भन्दा बढी रकम संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले लक्ष्य भन्दा १ करोड १६ लाख १३ हजार ९ सय ७४ बढी राजस्व रकम संकलन गरेको हो । नगरपालिकाले सबै भन्दा बढी घरबहाल कर संकलन गरेको जनाएकाे छ । साेही नगरपालिकाले १ करोड २५ […]

सम्बन्धित सामग्री

लक्ष्यभन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन

कोइलावास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्य भन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन गरेको छ । चालु आथिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयल जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो । जेठ मसान्तसम्ममा ८३ लाख ४६ […]

सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व संकलन

सिमकोट – सिमकोट गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। गाउँपालिकाद्वारा निर्धारण गरिएको करको शीर्षकमा असुुलीमा कडाइ गरिएपछि राजस्व असुुली लक्ष्यभन्दा बढी भएको हो। गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराका अनुुसार ०७८÷७९ मा राजस्व असली २० लाख लक्ष्य राखेकामा ३१ लाख असुली भएको छ। गाउँपालिका सञ्चालनमा आएयता सिमकोट गाउँपालिकाको सबैभन्दा बढी राजस्व […]

लक्ष्यभन्दा बढी राजस्व संकलन

सिन्धुलिस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ४८ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा १३१ प्रतिशतले बढी हो ।कार्यालयका प्रमुख भावना चौलागाईँका […]

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

पाँच महिनामै लक्ष्यभन्दा ६ करोड बढी राजस्व संकलन

जुम्लामा चालु आर्थिक वर्ष २०७८÷०७९ को पाँच महिनामा लक्ष्यभन्दा बढी ६ करोड राजस्व संकलन भएको छ ।आन्तरिक राजस्व कार्यालय जुम्लाको पाँच महिनाको निर्धारित लक्ष्य भन्दा ६ करोड बढी राजस्व उठेको हो ।पाँच महिनामा करिब ८ करोड ७४ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य राखिएको थियो । तर मंसिर अन्तिमसम्मको रेर्कड अनुसार ६ करोडले बढेर झण्डै […]

दुई सय गुणा बढी राजस्व संकलन गर्ने : अर्थमन्त्री शर्मा

काठमाडौं, कात्तिक २३ । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा उहाँले उक्त दाबी गर्नुभएको हो । मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको हो । राजस्व बढाउनका लागि […]

रसुवा भन्सार : लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

रसुवा – चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनामा रसुवा भन्सारले लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले असोज महिनामा ५९ करोड १६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ९४ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको तुलनामा ५९ दशमलव १७ प्रतिशत बढी हो । कार्यालयले यो वर्ष ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गएको तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलव ३७ प्रतिशत राजस्व उठेको छ । कार्यालयका अनुसार हालसम्म २ अर्ब ७५...

राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिना साउनमा निकै उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । यो महिनामा लक्ष्य गरेको भन्दा ९ प्रतिशत बढी राजस्व संकलन भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको […] The post राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कर्णालीको राजस्व संकलन उत्साहजनक

कर्णाली प्रदेश सरकार लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कोरोना महामारी जारी रहेको अवस्थामा पनि कर्णाली सरकारले चालु आर्थिक वर्षको ११ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड भन्दाबढी राजस्व संकलन भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कर्णालीमा चालु आर्थिक वर्षको […]