झापामा सुन जस्तो देखिने पहेँलो धातु देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले ईलाम फाक्फोकथुम गाउँपालिका-७ घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय
धादिङवेशी। धादिङको सदमुकाम धादिङवेशीबाट पहेँलो धातु तथा विभिन्न हातहतियार सहित दुई जना पक्राउ परेका छन्। निलकण्ठ नगरपालिका– ३ धादिङवेशी थोपल खोलास्थित सडकबाट बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन् । पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्र
काठमाडौं, १७ असोज । सुन जस्तो देखिने पहेँलो धातु सहित ४८ वर्षीय पुरुष पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला सहित नवलपरासी पूर्व कावासोती नगरपालिका–८ बस्ने पाल्पा चिडापानी–३ घर भएका ४८ वर्षीय बिनोद गिरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी वृत्त […]
काठमाडौं, २१ साउन । १ केजी ८ सय ६६ ग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित ३ जना पक्राउ परेका छन् । काठमाडौं सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट १ केजी ८ सय ६६ ग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा […]
पर्वत : सुन जस्तै देखिने पहेँलो धातु देखाएर सुनको नाममा ठगी गर्दै हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले सात जनालाई पक्राउ गरेको छ।पक्राउ परेकाहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु घर भई पोखराको मिरुवामा बस्दै आएकी ४२ वर्षिया बिमला दमाई, रुपन्देहीको देवदह नगरपालिका–५ नमुना टोल घर भई पोखराको फिर्के पुल बस्दै आएका ३५ वर्षीयविशाल थापा मगर, कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरका ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका–७ बृता घर भई पोखराको
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट १ किलो ४ सय ७ ग्राम ९ सय १० मिलिग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातु सहित ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा प्युठान स्थायी वतन भएका यमलाल खनाल, गुल्मी स्थायी वतन भएका जनक खड्का, नुवाकोट ठेगाना भएका सुमित तामाङ तथा धन बहादुर तामाङ र नवलपरासी ठेगाना भएका राजु विश्वकर्मा रहेका छन् ।
पक्राउमध्ये एयर अरेवियाको उडानद्वारा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६ सय ९८ ग्राम ९ सय १० मिलिग्राम बराबर...
कपिलवस्तु, १० बैशाख । सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातु, १ थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]
काठमाडौं : राजधानीको कमलादीमा केही दिनअघि 'सुन बरामद' मा संलग्नमध्ये एकजना प्रहरीको कोठामा सुन जस्तो देखिने एक केजी पहेँलो धातु भेटिएको छ।
महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादव नेृत्वको अनुन्धान टोलीले सादा पोशाकमा खटिने प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धा...
१३ साउन, काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भए/नभएको परीक्षणका लागि …