पहेँलो धातु सहित २ जना पक्राउ

कपिलवस्तु, १० बैशाख । सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातु, १ थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलबाट ५ जना पक्राउ

काठमाडौं , २१ बैशाख । सुन जस्तो देखिने पहेँलो धातु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट १ किलो ४ सय ७ ग्राम ९ सय १० मिलिग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातु सहित ५ जना सोमबार पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्युठान स्थायी वतन भएका यमलाल […]

Reporters Nepal

१ किलो बढी सुनजस्तो देखिने पहेँलो धातु सहित ५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट १ किलो ४ सय ७ ग्राम ९ सय १० मिलिग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातु सहित ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा प्युठान स्थायी वतन भएका यमलाल खनाल, गुल्मी स्थायी वतन भएका जनक खड्का, नुवाकोट ठेगाना भएका सुमित तामाङ तथा धन बहादुर तामाङ र नवलपरासी ठेगाना भएका राजु विश्वकर्मा रहेका छन् । पक्राउमध्ये एयर अरेवियाको उडानद्वारा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६ सय ९८ ग्राम ९ सय १० मिलिग्राम बराबर...

Lokaantar

नक्कली नोट सहित ३ जना पक्राउ

सुनसरीको ईनरुवा नगरपालिका-४ स्टार होटल अगाडिबाट १ हजार रुपैयाँ दरको ४ सय १५ थान नेपाली नक्कली नोट सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१९ बस्ने ६६ वर्षीय  टेक बहादुर तामाङ, हरिनगर गाउँपालिका-२ बस्ने २४ वर्षीय नजिम साफि र धरान उपमहानगरपालिका-१७ बस्ने महेन्द्र तामाङ रहेका छन् । नक्कली जाली नोटको कारोबार भईरहेको भन्ेब सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट काजमा पोको पारी राखेको उक्त नक्कली नोट फेला पारी पक्राउ गरेक...

Lokaantar

काठमाडौँबाट साढे ३० लाख रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौंको बिशालबजारबाट श्रोत नखुलेको ३० लाख ५० हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ बर्षीय गणेश पाण्डेसहित २ जना रहेका छन् । उनीहरुले हुण्डीको कारोबार गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट दरौदी बहुउद्देश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउदेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बच...

Lokaantar

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ

उदयपुर / उदयपुर चौदण्डीगढी नगरपालिका-४ नमुना स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी-५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा-१३ का २४ बर्षीय हरी खड्का,३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन भने सप्तरी कंकालिनीका २० बर्षिय बब्लु मुखिया र २५ बर्षीय ऋषि कुमार क्षेत्री... The post लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ appeared first on Purbeli News.

Purbeli News

लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङ / मोरङको बिराटनगर महानगरपालिका-५ बाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरीको धरान उप-महानगरपालिका-११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका-१ का ३४ बर्षीय चौथानन्द राय रहेका छन् । को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको... The post लागुऔषध गाँजा सहित ३ जना पक्राउ appeared first on Purbeli News.

Purbeli News

ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ

उदयपुर / उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ परेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । पक्राउ पर्ने ताप्ली गाउँपालिका ३ निगलबास निवासी हाल सिरहा धनगढीमाई नगरपालिका १० जिरोमाइल बस्ने ४१ वर्षिय सन्त बहादुर मगरलाई १ सय २१ केजी अवैध गाँजा र स १ च... The post ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ appeared first on Purbeli News.

Purbeli News

लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ

झापा / झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका-२ का २१ बर्षीय कनैया गनगाई र २० बर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित बिहिबार साँझ ६ बजे दमक नगरपालिका-८ बाट पक्राउ गरेको... The post लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ appeared first on Purbeli News.

Purbeli News

लागुऔषध सहित ३ जना पक्राउ

मोरङ / मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर-१६ बाट सुन्दरहरैचा नगरपालिका-११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक-६ एम्पुल, एभिल-६ एम्पुल, डाईजेलाब-६ एम्पुल र फेनारगन-६ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट... The post लागुऔषध सहित ३ जना पक्राउ appeared first on Purbeli News.

Purbeli News

लागुऔषध गाँजा सहित ३ जना पक्राउ

सुनसरी / सुनसरीको इटहरी उप-महानगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।... The post लागुऔषध गाँजा सहित ३ जना पक्राउ appeared first on Purbeli News.

Purbeli News

सुनजस्तो पहेँलो धातुसहित पक्राउ

काठमाडौं, पुस ३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

गोरखापत्र