१ किलो बढी सुनजस्तो देखिने पहेँलो धातु सहित ५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट १ किलो ४ सय ७ ग्राम ९ सय १० मिलिग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातु सहित ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा प्युठान स्थायी वतन भएका यमलाल खनाल, गुल्मी स्थायी वतन भएका जनक खड्का, नुवाकोट ठेगाना भएका सुमित तामाङ तथा धन बहादुर तामाङ र नवलपरासी ठेगाना भएका राजु विश्वकर्मा रहेका छन् । पक्राउमध्ये एयर अरेवियाको उडानद्वारा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६ सय ९८ ग्राम ९ सय १० मिलिग्राम बराबर...

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलबाट ५ जना पक्राउ

काठमाडौं , २१ बैशाख । सुन जस्तो देखिने पहेँलो धातु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट १ किलो ४ सय ७ ग्राम ९ सय १० मिलिग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातु सहित ५ जना सोमबार पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्युठान स्थायी वतन भएका यमलाल […]