काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान तथा युवा ब्याटर रोहित पौडेलले आफूले मिहिनेत गरे अनुसार नतिजा आएको बताएका छन् । केन्यासँग खेल्ने पाँच टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्न जानुअघि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘नयाँ प्रशिक्षक एकदमै राम्रो हुनुन्छ । किनभने वहाँ आएपछि चाहिँ हामीले ब्यसिक (न्यूनतम) कुराहरुमा […]