१९औं एसियाडमा नेपाली क्रिकेटको लक्ष्य सुखद् नतिजा

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी १९ औं एशियन गेम्समा सुखद् नतिजा ल्याउने लक्ष्य रहेको बताउनुभएको छ । आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा १९ औं एशियन गेम्सको औपचारिक सुरुवात हुँदैछ । एशियन गेम्समा पुरुष क्रिकेटको प्रतिष्पर्धा असोज १० गतेदेखि हानझाओको पिङफेङ क्याम्पस क्रिकेट मैदानमा हुँदैछन् । नेपाली क्रिकेट टोलीका कप्तान […]