‘ओलीले अध्यादेश फिर्ता लिनुभयो, गल्ती सुधार गरियो’

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारद्वारा जारी दल विभाजनसम्बन्धी अध्यादेशले मुलुकको लोकतान्त्रिक प्रणालीमाथि नै दीर्घकालीन असर पर्ने बताएका छन् । यो अध्यादेश तत्काल फिर्ता लिन उनले सरकारसँग माग गरेका छन् ।‘मुलुकको लोकतान्त्रिक प्रणालीका आधार स्तम्भ भनेका दलहरु नै हुन् । दलहरु रहेनन् भने दलीय प्रणाली रहँदैन । दलीय प्रणाली रहेन भने अहिलेको हाम्रो जुन पोलिटिकल सिस्टम छ, संघीय लोकतान्त्रिक गणतन्त्र, यो धर्मराउँछ’ एमाले नेता ज्ञवालीले रातोपाटीसँगको संक्षिप्त अन्तरवार्तामा भने, &

सम्बन्धित सामग्री

अध्यादेश तुरुन्तै फिर्ता लिनुपर्छ : माधव नेपाल

३० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तुरुन्त अध्यादेश फिर्ता लिएर गल्ती सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । पार्टीको बैठकलाई छलेर प्रधानमन्त्री ओलीले चालेको …

https://www.onlinekhabar.com/2020/04/858990

१५ वैशाख, काठमाडौं । कोरोना महामारीविरुद्धको अभियानलाई नै बिथोल्ने गरी ल्याइएका दुई अध्यादेश फिर्ता लिइसकेपछि पनि सत्तारुढ नेकपाभित्रको हुँडलो मथ्थर भएन । त्यसयता सरकारमाथिको संकट घट्नुको साटो झन् चुलिएको छ । अध्यादेशमा भएको गल्ती सच्याएपछि सरकारको …

अध्यादेशहरु फिर्ता लिने निर्णय स्वागतयोग्य: कमल थापा

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेश फिर्ता लिने निर्णय स्वागतयोग्य रहेको बताएका छन्। सरकारले चार दिनअघि ल्याएका राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज फिर्ता लिने निर्णय गरेको थियो। अध्यक्ष थापाले जनभावनाको सम्मान गर्दै गल्ती सच्याउने सरकारको प्रयासलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका