https://www.onlinekhabar.com/2020/04/858990

१५ वैशाख, काठमाडौं । कोरोना महामारीविरुद्धको अभियानलाई नै बिथोल्ने गरी ल्याइएका दुई अध्यादेश फिर्ता लिइसकेपछि पनि सत्तारुढ नेकपाभित्रको हुँडलो मथ्थर भएन । त्यसयता सरकारमाथिको संकट घट्नुको साटो झन् चुलिएको छ । अध्यादेशमा भएको गल्ती सच्याएपछि सरकारको …