प्रधानमन्त्री ओलीको अधिनायकवादतिरको महत्वकांक्षामा राष्ट्रपति भण्डारीको आदेशपालक भूमिका

रत्नबहादुर कार्की - सरकारले आफैँले हतारहतार सिफारिस गरेको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धित दुई अध्यादेश फिर्ता गर्ने निर्णयसँगै नेपाली राजनीतिले नयाँ मोड लिएको छ। नेपालको संविधानले राष्ट्रपतिलाई सरकारको गल्ती सच्याउने, सचेत गर्ने, राजनीतिक सहमतिको वातावरण निर्माण गर्ने अभिभावकीय महत्वपूर्ण भूमिकामा राखेको छ। त्यही भएर कतिपय सरकारको सिफारिसलाई पूर्व