चीन र भारतको सीमाक्षेत्रमा तिब्बततर्फका गाउँहरू भारतीय गाउँहरूभन्दा बढी विकसित भएको गाउँलेहरूले बताएका छन् ।
भारतीय गाउँलेहरूलाई लोभ्याउनका लागि चीनले तिब्बतमा गाउँ विकसित गरिरहेको भनी भारतीय सञ्चारमाध्यमहरूले खबर दिएको भए पनि खासमा चीनको गरीबी निवारण कार्यक्रमले गर्दा त्यसो भएको हो । ती गाउँहरूले चीनका लागि थप चियोचर्चो नगर्ने गाउँलेहरूको कथन छ ।
तिब्बत स्वायत्त क्षेत्रलाई सहायता गर्ने नीतिको महत्त्वपूर्ण अंगका रूपमा चीन सरकारले सीमा क्षेत्रमा स्याओकाङ गाउँहरू बनाएको छ । स्याओकाङ भनेको समृद्ध गाउँ हो ।&...