अमेरिकी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का निर्देशक क्रिस्टोफर रेले कोभिड-१९ महामारीको सम्भावित कारण वुहान सहरमा रहेको चिनियाँ सरकारद्वारा नियन्त्रित प्रयोगशाला भएको बताएका छन्। मंगलबार फक्स न्यूजसँगको अन्तर्वार्तामा क्रिस्टोफर रेले भने, ‘एफबीआईले केही समयको लागि यो महामारीको उत्पत्ति वुहानको सम्भावित प्रयोगशाला घटना हो भनेर मूल्याङ्कन गरेको छ। यहाँ चिनियाँ सरकारद्वारा नियन्त्रित प्रयोगशालाबाट सम्भावित चुहावटको कुरा […]