अमेरिकामा एफबीआई निर्देशकबाट सार्वजनिक चेतावनी जारी, नागरिक सुरक्षाबारे कस्तो खतरा छ ?

एफबीआईका निर्देशक क्रिस्टोफर रेले बुधबार सार्वजनिक चेतावनी जारी गर्दै चिनियाँ ह्याकरहरूले अमेरिकालाई विनाश मच्चाउने र वास्तविक संसारलाई नोक्सान पुर्‍याउने तयारी गरिरहेका बताएका छन् । रेले चिनियाँ कम्युनिष्ट पार्टीबारेको संसदको समितिमा बोल्दै चीनका ह्याकरहरूले अमेरिकी पूर्वाधारमा विनाश गर्ने र अमेरिकी नागरिक तथा समुदायलाई नोक्सान पुर्‍याउने तयारी गरिरहेको बताएका हुन् । साइबर अधिकारीहरूले लामो समयदेखि नै चीनको […]

सम्बन्धित सामग्री

नेपालमा डरलाग्दो धार्मिक द्वन्द्व हुने खतरा देखेको छु : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा धार्मिक द्वन्द्व हुने खतरा रहेको चेतावनी दिएका छन्। शुक्रबार राजधानीमा केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सनातन धर्मावलम्बीहरूलाई जिस्क्याएर धर्म परिवर्तनको महारोग बढ्दै जाँदा नेपालमा डरलाग्दो धार्मिक द्वन्द्व हुने खतरा रहेको चेतावनी दिएका हुन्। ‘सनातन धर्मावलम्बीहरूलाई जिस्क्याउने र खेलवाड गर्ने काम गरिरहेका छन्। यो समस्या चर्किनु अगाडि दोषीलाई कानुनको कठघरामा उभ्याइयो। तर, धर्म परिवर्तन

क्रिसमस अघि अमेरिकामा चर्को सुरक्षा खतरा: डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले क्रिसमस अगाडि अमृप।कामा चर्को सुरक्षा खतरा रहेको चेतावनी जारी गरेको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले राष्ट्रिय आतंकवाद सल्लाहकार प्रणाली बुलेटिन जारी गर्दै देशभरि ठूलो खतरा रहेको बताएका हुन् । अमेरिकाले उच्च जोखिमपूर्ण वातावरणको सामना गर्न जारी राखेको उनले बताएका छन् । लक्षित हिंसाका हालैका घटनाहरु र राजनीतिक वा […]

ओमिक्रोनका कारण संसारभरी कोरोनाभाइरसको खतरा पुनः बढ्यो : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संसारभरी संक्रमण असाध्यै बढ्ने खतरा पैदा भएको चेतावनी दिएको छ । स्वास्थ्य संगठनले सोमबार संसारका केही क्षेत्रमा यसको गम्भीर परिणाम हुनसक्ने बताएको छ ।डब्ल्युएचओका प्रमुख डा. टेड्रोसले एकपटक पुनः धनी देशलाई गरिब देशलाई खोप उपलब्ध गराउन अपिल गर्दै कोभिड–१९ को खतरा अहिले नै नरोकिएको चेतावनी दिए । यो महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो नयाँ भेरियन्टबारे पत्ता लागेको हो । सुरुवाती प्रमाणको आधारमा नयाँ भेरि

अमेरिका र चीनबीच युद्धको खतरा

एजेन्सी, ५ कात्तिक । अमेरिका र चीनबीच युद्धको खतरा बढेको छ । यी दुई शक्तिशाली देशहरुबीच ताइवान मामलाले युद्धको खतरा बढेको हो । चीनले कम्तिमा ३ वर्षभित्र ताइवानमा आधिपत्य जमाउन योजना बनाएपछि अमेरिकी राष्ट्रपति जोय वाइडेनले कडा चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले त्यसको प्रतिरक्षा गर्ने बताएका छन् । ताइवानलाई साथ दिन […]

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा बन्दै

काठमाण्डाै - वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाले वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको डब्ल्यूएचओले जनाएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकोप्रति जोड दिँदै वायु प्रदूषण धूम्रपान र अ-स्वस्थ्यकर खाना जत्तिकै हानिकारक भएको जनाएको बीबीसीको खबरमा उल्लेख छ । वायु ...

काबुल विमानस्थल आसपासमा आतंककारी हमलाको खतरा बढेको अमेरिका र बेलायतको चेतावनी

एजेन्सी । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् । काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला भईरहेको सन्दर्भमा गएराती सुरक्षा चेतावनी जारी गर्दै दुवै देशले यस्तो सल्लाह दिएका हुन । अफगानिस्तान तालिवानको हातमा गएपछिका १० दिनमा ८२ हजार मानिसलाई बाहिर निकालिएको […]

अमेरिकी फौज र तालिवानबीच भिडन्तको खतरा

एजेन्सी, ७ भदौ । अफगानिस्तानमा अमेरिकी फौज र तालिवानबीच भिडन्तको खतरा बढेको छ । काबुल बिमानस्थलमा विदेशी नागरिक र सहयोगी अफगानीलाई विमानमार्फत् लगिरहेको अमेरिकीलगायत विदेशी सैनिकलाई तालिवानले चेतावनी दिएपछि भिडन्तको खतरा बढेको हो । आफ्ना नागरिक र सहयोगी अफगानीलाई लान अमेरिकी सैनिकले काबुल विमानस्थलमा नियन्त्रण कायम गरेको छ । ३१ अगष्टसम्म विदेशी नागरिकलाई लगिसक्ने लक्ष्यका […]

चीनलाई अमेरिकी चेतावनी– हामी द्वन्द्व चाहँदैनौं, हाम्रो हितमा खतरा भए झुक्दैनौं

सीएनएन।अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले हिन्द प्रशान्त क्षेत्रमा चीनले गरेको दाबी आसपासका देशको सार्वभौम अखण्डताको निम्ति खतरा भएको बताएका छन्।उक्त क्षेत्रमा अमेरिका सबै देशको हित हुनेगरी साझेदारी बनाउन लागि परको दाबी उनले गरे।उनले चीनमाथि साउथ चाइना सीमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको, भारतमाथि आक्रमकता अपनाएको,ताइवानमाथि जर्बजस्ती गरेको जस्ता आरोप लगाए।उनले भने, “बेइजिङसँग सैन्य संघर्ष चाहेका छैनौं।तर हाम्रो हितमा खतरा भए झुक्दैनौं।”

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको खतरा टर्‍याे

काठमाण्डाै - न्युजिल्याण्डमा आएको शक्तिशाली भूकम्प गएको छ । तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको थियो । तर, अहिले सुनामीको खतरा टरेको त्यहाँको राष्ट्रिय आपतकालीन एजेन्सीले जनाएको छ । सुनामीको खतरा नरहे पनि नागरिकलाई समुद्री क्षेत्रमा नजान भने आग्रह गरिएको छ । भूकम्प गएपछि आज बिहान न्युजिल्याण्डको उत्तरीद्धीपको किनारमा बस्ने नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको थियो । शुक्रवार बिहान न्युजिल्याण्डमा सात रेक्टर स्केलभन्दा माथिका तीन वटा भूकम्प गएको थियो । उत्तरी पूर्व क्षेत्रमा ८ दशमलव १ ...