काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन कार्यतालिका तयार पारेको छ । ‘आन्तरिक गृहकार्य’का लागि भन्दै आयोगले गत आइतबार नै निर्वाचन कार्यतालिका स्वीकृत गरे पनि सार्वजनिक भने गरिसकेको छैन । ‘चेकलिस्ट बनाएका छौं, आवश्यकताअनुसार फेरबदल हुन्छ, अहिले आन्तरिक प्रयोजनका लागि कार्यतालिका बनाइएको हो,’ आयोग सूचना अधिकारी सूर्यप्रसाद […]
The post २३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.