पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर टोकियो लगियो, मंगलबार अन्त्येष्टि गरिने
एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उनको गृहनगर टोकियो लगिएको छ । जापानको पश्चिमी शहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उनीमाथि गोली हानी हत्या गरिएको थियो ।