श्रीदेवीको पार्थिव शरीर दुबईबाट मुम्बई ल्याइयाे, अन्तिम संस्कार ३ः४५ बजे
बलिउड अभिनेत्री श्रीदेवीको पार्थिव शरीर युएईको दुबईबाट भारतको मुम्बई ल्याइएको छ । श्रीदेवीको पार्थिव शरीर मंगलबार राति ९ः३० बजे दुबईबाट मुम्बई ल्याइएको हो ।
श्रीदेवीकाे...
काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ ।
गएराति हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा राखिने भएको हो ।
हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहेका नेम्वाङको राती १ बजे न...
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । आज (बुधबार) बिहान ८ः ३० बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो । श्रध्दाञ्जलीका लागि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा उनको पार्थिव शरीर राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने बताइएको […]
अन्ततः त्यही भयो, जुन नहोस् भन्ने चाहना थियो प्रदीप गिरीको । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदीप गिरीको चाहनाविपरीत पशुपति आर्यघाटको ‘रजगजपूर्ण’ वातावरणमा प्रहरीको शोकधुनका बीच अन्तिम संस्कार गरायो । उहाँ बस्तीपुर, सिरहामा आफूले स्थापना गरेको आश्रमको कुनै वृक्षको छहारीमा आफ्नो पार्थिव शरीर बिसाइयोस् भन्ने चाहनुहुन्थ्यो ।
प्रशिद्ध भारतीय गायक केके (कृष्णकुमार कुन्नथ)को अन्तिम बिदाइ गरिएको छ। बिहीबार मुम्बईको वर्सोवामा उनको अन्तिम संस्कार गरिएको हो। उनलाई छोरा नकुलले दागबत्ती दिए। बिहीबार कोलकात्ताबाट केकेको पार्थिव शरीर मुम्बई लगिएपछि घरमा दुई घण्टा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। गायक हरिहरन, संगीतकार सलिम मर्चेन्ट, गीतकार तथा गायक अमिताभ भट्टाचार्य, गायक जावेद अली, श्रेया घोषाल, उदित नारायणलगायत […]
अस्ट्रेलियाका दिग्गज स्पिनर शेन वार्नको शव अस्ट्रेलिया पठाइएको छ । वार्नको ५२ वर्षको उमेरमा थाइल्यान्डको एक रिसोर्टमा गत साता मृत्यु भएको थियो । थाइल्यान्डका एयरपोर्ट अधिकारीका अनुसार उनको शरीर नेपाली समय अनुसार आज बिहान ७ बजेर ९ मिनेटमा अस्ट्रेलिया पठाइएको हो । उनको मृत्यु कालगतिले नै भएको बताइएको छ ।शुक्रबार थाइल्यान्डको द्वीप कोह समुईमा निधन भएपछि वार्नको पार्थिव शरीरलाई आइतबार सूरत थानी लगिएको थियो । सूरत थानीबाट आइतबार उनको पार्थिव शरीर राजधानी बैंकक पु¥याइएको र त्यहाँबाट अस्ट्रेलिया पठ
काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । […]
काठमाडौं : ख्यातिप्राप्त रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ।केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।पशुपति आर्यघाटमा मल्लको आज (शुक्रबार) नै अन्तिम संस्कार गरिनेछ। अन्त्येष्टिअघि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखियो।
ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको निधन भएको छ। केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । उनका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने शर्माले बताए ।
काठमाडौं : गत सोमबार राजधानीको बानेश्वर शान्तिनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका निर्माण व्यवसायी शरद गौचनको बिहीबार अन्तिम संस्कार गरिने भएको छ।
निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी कारबाही गर्ने तथा मृतक गौचनलाई सहिद घोषणा गर्ने सरकारी प्रतिबद्धतापछि गौचन परिवार र निर्मा...