डेब्यू खेलमै कुशलको कीर्तिमान

कुशल मल्ल एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो उमेरको खेलमाडी बनेका छन्।

सम्बन्धित सामग्री

१८ वर्षीय रेहानको पाकिस्तानविरुद्ध विश्व कीर्तिमान

एजेन्सी – युवा स्पिनर रेहान अहमदको डेब्यू खेलमै विश्व कीर्तिमानी प्रदर्शनमा इंग्ल्यान्ड तेस्रो टेस्ट खेलमा पाकिस्तानविरुद्ध जित नजिक पुगेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड तेस्रो दिनको खेल सकिँदा १७ ओभरमा २ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ । इंग्ल्यान्डका ओपनर बेन डकेट ३८ बलमा ८ चौकासहित […]

दीपेन्द्रको कीर्तिमान र दीलिपको डेब्यू (फोटो फिचर)

१६ चैत, काठमाडौं । आसिफ शेखले अर्धशतक प्रहार गरेपछि नेपालले बुधबार मलेसियालाई ६ विकेटले हराएर त्रिकोणात्मक टी-२० श्रृंखलामा लगातार दोस्रो जित हात पार्‍यो । खेलमा आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले ३८ बल अगावै पूरा गर्‍यो । यसै खेलबाट दीपेन्द्र सिंह ऐरी र दीलिप नाथले ठूलो उपलब्धी हासिल गरे । मलेसिया विरुद्ध २१ […]

भ्लाहोविचको कीर्तिमान तर रोकियो युभे

डुसान भ्लाहोविचले च्याम्पियन्स लिगको डेब्यू खेलमा सबैभन्दा चाडो गोल गर्ने कीर्तिमान बनाए पनि युभेन्टस भिल्लेरियालसँग बराबरी खेल्न बाध्य भएको छ । अन्तिम १६ को पहिलो लेगमा दुई टोलीबीचको खेल १ १ को बराबरीमा सकिएको हो ।गत महिना फ्लोरेन्टिनाबाट ५.८ करोड पाउन्डमा युभेन्टस भित्रिएका २२ वर्षीय सर्बियन खेलाडीले खेलको ३२ औँ मिनेटमा गोल गरेका थिए । तर दोस्रो हाफको ६६ औँ मिनेटमा ड्यानी परेहोले गोल गर्दै खेल बराबरी गरे । यो वर्षदेखि अवे गोलको नियम हटाइएको कारण अबको तीन हप्तामा टुरिनमा दुई टोली बराबरीको

नेपालको टाउको दुखाइ बन्न सक्छन् डेब्युमै कीर्तिमान बनाउने स्पर्स

६ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरमा नेपालले ओमानलाई हराउँदा यही समूहबाट क्यानडाले फिलिपिन्सलाई ११८ रनले पराजित गर्‍यो । फिलिपिन्सविरुद्ध १०८ रनको शतकीय योगदान गरेका म्याथ्यू स्पर्सले कीर्तिमानसमेत रचे । उनी टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । टस हारेर ब्याटिङ गरेको क्यानडाले २१७ रनको योगफल बनाउँदा २२ […]

भारतको कीर्तिमानी जित

नयाँ खेलाडीहरूले सुसज्जित भारतले वेस्ट इन्डिजलाई पहिलो टी–२० खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । योसँगै भारतले आफूले नै बनाएको कीर्तिमान बराबरी गरेको छ । टी–२० खेलमा भारतको यो लगातार सातौँ जित थियो । यसअघि भारतले नै लगातार सात खेल जितेर कीर्तिमान बनाएको थियो । भारतीय खेलाडीले छक्का हिर्काउँदै जित दिलाएका कारण पनि यो खेल भारतका लागि विशेष रह्यो भने यस खेलमा डेब्यू गरिरहेका खेलाडीले नै प्लेयर अफ म्याचको उपाधि हात पार्न सफल रहे ।कोलकातामा खेलिएको खेलमा भारतले टस जितेर पहिले

सन्दीपले तोडे विलियम्सन र बाबरको कीर्तिमान

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले वर्तमान समयका दुई उत्कृष्ट कप्तान न्युजिल्यान्डका केन विलियम्सन र पाकिस्तानका बाबर आजमको कीर्तिमान तोडेका छन् । सन्दीपले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत ओमानविरुद्ध सन्दीपले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । डेब्यू खेलमै टस जितेका सन्दीप नेपालका दशौं कप्तान बन्दा […]

गुलशन बने ओडिआई खेल्ने कान्छा एसोसिएट खेलाडी

भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका युवा तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालका लागि डेब्यू गर्दै नयाँ कीर्तिमान बनाएका छन् । गुलशन ओडिआई क्रिकेट इतिहासकै सबैभन्दा कम उमेरमा डेब्यू गर्ने सूचीमा तेस्रो तथा एसोसिएटतर्फ सबैभन्दा कान्छो खेलाडी बनेका छन् । गुलशनले नेपालबाट ओडिआईमा सबैभन्दा कम उमेरमा डेब्यू […]

इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको टेष्ट आजबाट

एजेन्सी। इङ्ल्यान्ड र न्युजिल्यान्डबीच दुई खेलको टेष्ट शृंखला आजबाट लडर््समा सुरु हुदैछ। न्युजिल्यान्डका लागि यो शृंखला भारतविरुद्ध हुने आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिप फाइनलको तयारी हुनेछ। टेष्ट च्याम्पियनसिपको फाइनल १८ जुनबाट साउथह्याम्पटनमा हुनेछ। इङ्ल्यान्डबाट विकेटकिपर ब्याट्सम्यान जेम्स ब्रासी र ओली रोबिन्सनले डेब्यू गर्ने सम्भावना छ। त्यस्तै जिमी एन्डरसन टिममा परे इङ्ल्यान्डबाट धेरै टेष्ट (१६१) खेल्ने एलेस्टर कुकको कीर्तिमान बराबरी गर्नेछन्।

कुशल भुर्तेल बने प्लेयर अफ दी सिरिज

११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बनेका छन् । टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै भुर्तेल उत्कृष्ट खेलाडी बनेका हुन् । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । टी-२० अन्तर्राष्ट्रियमा […]

ट्वान्टी-२० अन्तर्राष्ट्रिय डेब्यूमा सबभन्दा धेरै रन बनाउने कुशल

काठमाडौं। कुशल भुर्तेल ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा नेपालबाट सबभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। कुशलले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाए। यसअघि यो कीर्तिमान सन्दीप जोराको नाममा थियो। सन्दीपले २०१९ मा युएईविरुद्ध अविजित ५३ रन बनाएका थिए। कुशलले पहिलो विकेटका लागि आसिफसँग पहिलो विकेटका लागि ११६ रनको रनको साझेदारी गरेका थिए।