इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको टेष्ट आजबाट

एजेन्सी। इङ्ल्यान्ड र न्युजिल्यान्डबीच दुई खेलको टेष्ट शृंखला आजबाट लडर््समा सुरु हुदैछ। न्युजिल्यान्डका लागि यो शृंखला भारतविरुद्ध हुने आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिप फाइनलको तयारी हुनेछ। टेष्ट च्याम्पियनसिपको फाइनल १८ जुनबाट साउथह्याम्पटनमा हुनेछ। इङ्ल्यान्डबाट विकेटकिपर ब्याट्सम्यान जेम्स ब्रासी र ओली रोबिन्सनले डेब्यू गर्ने सम्भावना छ। त्यस्तै जिमी एन्डरसन टिममा परे इङ्ल्यान्डबाट धेरै टेष्ट (१६१) खेल्ने एलेस्टर कुकको कीर्तिमान बराबरी गर्नेछन्।

सम्बन्धित सामग्री

फिफा विश्वकप आजबाट, ३२ टोलीबीच भिडन्त

दोहा- बहुप्रतिक्षीत फिफा विश्वकप  सन् २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन् । प्रतियोगितामा आयोजक कतार,  इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स, इङ्ल्यान्ड, इरान, अमेरिका, वेल्स, अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड, फ्रान्स, अ...

जितसँगै टेष्ट शृंखला बराबरी गर्ने लक्ष्यमा इङ्ल्यान्ड

काठमाडौं । इङ्ल्यान्ड र भारतबीचको तेस्रो टेष्ट आजबाट हेडिङ्ले क्रिकेट मैदानमा सुरु हुदैछ। हेडिङ्लेमा इङ्ल्यान्डले पछिल्लोपटक २०१९ मा अष्ट्रेलियाविरुद्ध एसेज शृंखला खेलेको थियो । बेन स्टोक्सको उत्कृष्ट प्रदर्शन गरेपिछ इङ्ल्यान्डले तेस्रो टेष्ट शृंखला बराबरी गरेको थियो ।  ठ्याक्कै दुई वर्षपछि इङ्ल्यान्ड भारतविरुद्ध पनि विजयी नतिजा निकाल्दै पाँच खेलको शृंखला १–१ को...

भारत र इङ्ल्यान्डबीचको दोस्रो टेष्ट आजबाट

एजेन्सी। इङ्ल्यान्ड र भारतबीचको दोस्रो टेष्ट आजबाट लर्ड्स क्रिकेट मैदानमा हुँदैछ। ट्रेन्ट ब्रिजमा सम्पन्न पहिलो टेष्ट वर्षाले प्रभावित बनेपछि पाँच खेलको टेष्ट शृंखला ०–० को स्थितिमा छ। दोस्रो टेष्टमा पनि इङ्ल्यान्डलाई खेलाडीको चोटले सताएको छ। तीव्र गतिका बलर स्टुवार्ट ब्रोड टिममा हुने छैनन् भने जेम्स एन्डरसन पनि खेल्नेमा शंका छ। उनीहरुको स्थान मार्क उड र क्राएग ओभर्टनले लिने सम्भावना छ।

भारत र इङ्ल्यान्डबीचको टेष्ट शृंखला आजबाट

एजेन्सी। भारत र इङ्ल्यान्डबीच पाँच खेलको टेष्ट शृंखला आजबाट सुरू हुँदैछ। इङ्ल्यान्डले २०१८ मा भारतलाई भारतमै ४–१ ले हराएको थियो। तर यसै वर्षको सुरूमा भारत भ्रमण गर्दा इङ्ल्यान्ड ३–१ ले हारेको थियो। तथापि इङ्ल्यान्डका अनुभवी बलर जेम्स एन्डरसनले भारतभन्दा आफ्नो टिमले राम्रो गर्ने दाबी गरेका छन्। उनी भन्छन्,‘रामो धेरै राम्रो टिम हो। तर उनीहरूभन्दा हामी राम्रो गर्न सक्छौं।’

कोरोना संक्रमणका कारण बेलायतकी कोन्टाले विम्बल्डन नखेल्ने

एजेन्सी। तीनपटक ग्राण्डस्लामको सेमिफाइनल खेलिसकेकी जोहाना कोन्टाले कोभिड–१९ संक्रमणका कारण विम्बल्डन टेनिस गुमाउने भएकी छन्। टिममा एक जना संक्रमित भेटिएपछि २७औं वरियाताकी कोन्टाले प्रतियोगिता नखेल्ने निर्णय गरेकी हुन्। अल इङ्ल्यान्ड क्लबका अनुसार संक्रमित व्यक्तिसँग कोन्टा धेरै निकट भएकाले उनी १० दिन सेल्फ–आइसोलेसनमा बस्न लागेकी हुन्। विम्बल्डन आजबाट सुरू हुँदैछ। कोन्टाले २०१७ मा विम्बल्डनको सेमिफाइनल खेलेकी थिइन्।

इङ्ल्यान्ड-पाकिस्तानबीच तेस्रो टेस्ट आजबाट

एजेन्सी । इङ्ल्यान्ड-पाकिस्तानबीचको तेस्रो टेस्ट आजबाट सुरु हुँदै छ । खेल साउथ ह्‍याम्पटनस्थित रोज बउलमा

इङ्ल्यान्डविरुद्ध पाकिस्तानलाई सिरिज बराबरी गर्ने अवसर

एजेन्सी । इङ्ल्यान्ड-पाकिस्तानबीचको टेस्ट सिरिजको दोस्रो खेल आजबाट सुरु हुनेछ । खेल साथउ ह्याम्पटनस्थित रोज

इङ्ल्यान्ड-पाकिस्तान टेस्ट आजबाट

एजेन्सी । इङ्ल्यान्ड–पाकिस्तानबीचको तीन खेलको टेस्ट सिरिज क्रिकेट आजबाट सुरु हुँदै छ । पहिलो खेल ओल्ड

इङ्ल्यान्ड र आयरल्यान्डबीचको एकदिवसीय सिरिज आजबाट

एजेन्सी । इङ्ल्यान्ड र आयरल्यान्डबीचको एकदिवसीय सिरिज आजबाट सुरु हुँदै छ । खेल नेपाली समयअनुसार साँझ ६ः४५

इङ्ल्यान्ड-वेस्टइन्डिजको अन्तिम टेस्ट आज

एजेन्सी । इङ्ल्यान्ड र वेस्टइन्डिजबीचको अन्तिम टेस्ट आजबाट सुरु हुँदै छ । खेल म्यानचेस्टरस्थित ओल्ड