विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको गलत व्याख्या गरेको भन्दै गण्डकीका १२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, प्रकाश आचार्यसहित विभिन्न तहका नेताले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।