विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएपछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ। राजधानीमा पत्रकार सम्मेलन गरेर बुधबार दुई पार्टीको एकता घोषणा गरिएको हो। दुबै पार्टीबाट १७/१७ जना सामेल हुने गरी ३४ जना केन्द्रीय समिति गठन गरिएको गरिएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक-एक जना संयोजकको भूमिकामा रहने गरी ७ जना…