डोटी, २३ पुस: बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ महिलाको निःशुल्क उपचार गरिएको छ । पालिकाको आर्थिक सहयोगमा डा लेखनाथ भट्ट नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरेको हो । वर्षौँदेखि पाठेघरको समस्याबाट ग्रसित भएका महिलाको गाउँपालिकाको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको शैलेश्वरी अस्पताल दिपायलका प्रबन्ध निर्देशक आइजङ्ग कुँवरले […]