आज देशैभर पालिका सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्रले शनिवार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समिति समेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शनिवार दिउँसो अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका छन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिवारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि समेत चयन गर्नेछ । यी ...

सम्बन्धित सामग्री

माओवादीको स्थायी समिति बैठक पेरिसडाँडामा सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पेरिसडाँडामा सुरू भएको छ । आगामी पुस ११-१३ गते हुने राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बैठक बोलाइएको हो । वडा र पालिका सम्मेलन सकिसकेको माओवादीले मंसिर २५-२६ गते प्रदेश सम्मेलन गर्दैछ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

माओवादी केन्द्र दार्चुलाको पालिका अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्रले जिल्लाका ९ वटै स्थानीय तहमा पालिका सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै सबै स्थानीय नेतृत्व चयन गरेको हो ।

माओवादी केन्द्र दार्चुलाको पालिका अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्रले जिल्लाका ९ वटै स्थानीय तहमा पालिका सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै सबै स्थानीय नेतृत्व चयन गरेको हो ।

माओवादी केन्द्र दार्चुलाको पालिका अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्रले जिल्लाका ९ वटै स्थानीय तहमा पालिका सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै सबै स्थानीय नेतृत्व चयन गरेको हो ।

माओवादीको पालिका सम्मेलन : आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिका अधिवेशनको उद्घाटन गरे । अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले...

पार्टीको स्थानीय तह सम्मेलन उद्घाट्न गर्दै प्रचण्ड (लाईभ भिडिओ)

काठमाडौं, ११ मंसिर । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थानीय तह सम्मेलन सुरु भएको छ । राष्ट्रियसभा गृहबाट देशभरका पालिका सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले भर्चुअल उद्घाटन गरिरहेका छन् ।  केही दिनअघि देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादीले आज पालिका सम्मेलन गर्दैछ । हेरौं भिडिओ :

माओवादी राष्ट्रिय सम्मेलनतर्फ, आज देशभर टोल सम्मेलन हुँदै

काठमााडौं । आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्न लागेको नेकपा (माओवादी केन्द्र)का स्थानीय सम्मेलन शनिबारदेखि शुरु भएका छन् । माओवादीले ११–१३ मा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादीले आज देशभर टोल सम्मेलन गर्दैछ । त्यस्तै मंसिर ४ गतेसम्म वडा सम्मेलन र ११ गतेसमम पालिका सम्मेलन गरिसक्नुपर्ने छ । प्रदेश सम्मेलन भने मंसिर २५ गतेसम्म गरिसक्नुपर्ने छ । […]

माओवादी सम्मेलनको कार्यतालिका हेरफेर

नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको बैठकले प्रदेश, पालिका, वडा र टोल सम्मेलनको कार्यतालिका परिमार्जन गरेको हो ।बैठकले टोल सम्मेलन अगामी कात्तिक २७ गतेसम्म, वडा सम्मेलन आगामी मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न […]