सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोनाको संक्रमण रोक्न हरेक वडास्तरमा एकीकृत टोली बनाउने भएको छ। वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकीकृत टीम तयार गरि कोरोना रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउने प्रदेश सरकारको तयारी रहेको छ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको प्रदेश...