राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान अवस्थाको समसामयिक एवम् राजनीतिक गतिविधिबारे टिप्पणी गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि गरिएको दाबी बदर गरिएको थियो ।