सरकारी जग्गा कतै खाली देख्यो कि त्यो स्वतः यतिको नाममा पुग्थ्यो, ओलीकालमा । सरकारी जग्गा भनेकै यति ग्रुपको भने झैं थियो त्यो ताका । सरकारी मातहतको नेपाल ट्रस्टको जग्गा कतै थियो भने त्यो स्वतः यतिको नाममा पुग्थ्यो । कौडीको भाउमा सरकारी जग्गा हात पारेको यतिका मुख्य संरक्षक पनि ‘ओली बा’ नै थिए ।